जलजलाको माझफाँटमा १० शैयाको अस्पताल बनाउन सुरु

विकल्प न्यूज/जलजला मंसिर१६गते।  उत्तरी पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० शैयाको अस्पताल बन्ने भएको छ । मंसिर १५ गते जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले उक्त अस्पतालको शिलान्यास गर्नुभएको हो । जलजलाले माझफाँटमा रहेको स्वास्थ्य चौकीलाई स्तरउन्नती गरेर १० शैयाको अस्पताल बनाउन लागेको हो । माझफाँटमा बन्ने अस्पतालमा वडा नम्बर १ वाँसखर्क,माझफाँटका वडा २,३ र ४ … Continue reading जलजलाको माझफाँटमा १० शैयाको अस्पताल बनाउन सुरु